रिलायन्स फाइनान्स लिमिटेड ले गत आर्थिक वर्षको लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ

असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

हाल फाइनान्सको चुक्ता पूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ।

Resize text
Scroll to Top