विराटनगरस्थित एक अस्पतालमा आगलागी

SOURCE: MEROLAGANI

विराटनगरस्थित एक अस्पतालमा आगलागी भएको छ । आइतबार लाइफगार्ड अस्पतालको आईसीयूमा आगाे लागेकाे हाे ।

 

यद्धपी उक्त अस्पतालकाे आईसीयूमा बिरामी भने छैनन् । आईसीयू खाली भएकै समयमा नै आगाे लागेकाे हाे ।

यतिबेला प्रहरी लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । अस्पतालमा बिजुली सर्ट भएर आगो लागेकाे हुन सक्ने प्रहरीकाे अनुमान रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top