दुई घण्टामा १५ अर्बको कारोबार, करिब ५० अंक बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन बजार खुलेको दुई घण्टामा १५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ

अघिल्लो कारोबार दिन अर्थात आइतबार हालसम्मकै उच्च रकम बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन पनि सोही दरमा कारोबार भइरहेको छ। आइतबार चार घण्टामा २५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

सोमबार १ बजेसम्ममा नेप्से परिसूचक भने ४७.४२ विन्दुमा पुगेको छ। यस अवधिमा ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top