नारायणगढ–मुग्लिन सडकखण्डमा एक बसमाथि ढुंगा खस्याे

नारायणगढ–मुग्लिन सडकखण्डमा एक बसमाथि ढुंगा खसेकाे छ । इच्छाकामना गाउँपालिका–६ पाचकिलाेमा ग २ ख १३६७ नम्बरको बसमाथि ढुंगा खसेकाे हाे ।

बस पोखराबाट बिरगञ्ज जाँदै थियाे । उक्त दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top