पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

ट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य घटेको हो।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोल मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। नयाँ मूल्यसूची आज रातिदेखि लागू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top