सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा

SOURCE: NEPALI PAISA

काठमाडौं : सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम-३ का लागि कर सहित ७ प्रतिशत लाभांश घोषणा गरेको हो । लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top