टिकटक माथिकाे प्रतिवन्ध हट्याे

SOURCE: MEROL

सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हाे ।

प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top