अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना कम्पनीका शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

अभियान लघुवित्तको बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

 

 

 

 

Chart

 

Source: Nepse Alpha

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top