तेस्रो लगानी सम्मेलन आज सकिँदै

आईतवारबाट काठमाडौंमा शुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिँदैछ । आईतवारबाट सरकारको आयोजनामा लगानी सम्मेलन शुरु भएको थियो ।

लगानी सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् । त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ÷नौ जना सम्मेलनमा सहभागी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top