विजय लघुवित्तले लाभांश नदिने

विजय लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयररधनीलाई लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको असार १ गते सनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लाभांश विना नै साधारणसभा गर्ने गरी वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top