TESLA – LIVE CAHRT AND PRCIE TODAY

Which Jobs AI Will Replace and Which Are Safe

Will AI Take Human Jobs?

Artificial Intelligence (AI) has been a hot topic lately. People are curious and sometimes worried about whether AI will end up taking over human jobs. Let’s dive into this subject and see which jobs might be taken by AI and which ones are likely to remain human.

Jobs AI Will Likely Take

  1. Data Entry and Processing
    • AI can handle data entry and processing tasks much faster and more accurately than people can.
  2. Manufacturing and Assembly Line Work
    • In factories, robots and AI systems are already doing repetitive tasks on assembly lines.
  3. Customer Service
    • Chatbots and automated systems are increasingly used to handle customer questions and support.
  4. Transportation and Delivery
    • Self-driving cars and drones are being developed to take over driving and delivery jobs.
  5. Financial Analysis
    • AI algorithms can quickly process vast amounts of data to perform basic financial analysis and stock trading.
  6. Medical Diagnosis
    • AI can help diagnose diseases by analyzing medical images and patient data, often more accurately than human doctors.

Jobs Where AI Can’t Replace Humans

  1. Creative Professions
    • Jobs in the arts, writing, and design need human creativity and originality, which AI can’t replicate.
  2. Healthcare Providers
    • While AI can assist with diagnoses, the compassionate care from doctors, nurses, and therapists can’t be replaced.
  3. Education
    • Teachers provide mentorship, guidance, and emotional support that AI can’t offer.
  4. Skilled Trades
    • Professions like electricians, plumbers, and carpenters require hands-on skills and problem-solving abilities that AI lacks.
  5. Leadership Roles
    • Leadership and management roles involve strategic thinking, emotional intelligence, and team motivation, all of which are beyond AI’s capabilities.
  6. Social Work
    • Jobs that involve helping people navigate personal and social challenges need empathy and human interaction.

Conclusion

In the end, while AI will undoubtedly transform many industries, there are many areas where human skills and emotions are irreplaceable. Transitioning to an AI-driven world will mean adapting and finding a balance between technology and the human touch.

REFERANCE:CHATGPT

 

देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।

उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन । यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको अर्थमा बुझ्नुपर्ने नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि

Source:RSS

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना  हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

 

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि

 

महाधिवेशनका बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए । ती दस्तावेज कम्युनिष्ट पार्टीकोे इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए । उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ ।

करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।

AUD/USD LIVE CHART TODAY

युरोपियन युनियन पछि अब भारतमा पनि एउटा चार्जरको नियम

युरोपियन युनियन पछि अब भारतमा पनि एउटा चार्जरको नियम लागू गरिने भएकाे छ। भारतीय संचारमाध्यमका अनुसार सरकारले साझा चार्जिङ पोर्टको नियम लागू गर्ने विचारमा छ । यो नियम लागू भएपछि भारतमा अब सबै स्मार्टफोन र ट्याब्लेटका लागि एउटा मात्र चार्जिङ पोर्ट आवश्यक हुनेछ।

भारत सरकारले टाइप–सी चार्जिङ पोर्टलाई सामान्य बनाउन सक्नेछ । यो वर्षको अन्त्यसम्ममा यसबारे घोषणा गर्न सकिने संचारमाध्यमले जनाएका छन् ।

यसअघि, सन् २०२२ मा युरोपेली संघले यो नियम पारित गरेको थियो । त्यसपछि एप्पलले पनि आइफोनमा टाइप–सी चार्जिङ पोर्ट उपलब्ध गराउनु परेको थियो ।

स्मार्टफोन, ट्याब्लेट र ल्यापटप एउटै चार्जरबाट चार्ज हुने

ई-वेस्ट कम गर्नका लागि भारतीय सरकारले यी कदमहरू चालेको हाे। यो नियमपछि प्रयोगकर्ताले आफ्ना सबै स्मार्टफोन र ट्याब्लेट एउटै चार्जरबाट चार्ज गर्न सक्नेछन् । आगामी दिनहरूमा ल्यापटपका लागि पनि भारत सरकारले टाइप-सी चार्जिङ पोर्ट अनिवार्य गर्न सक्छ।

इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले निर्माताहरूले ट्याब्लेट, स्मार्टफोन र ल्यापटपका लागि एउटै चार्जिङ पोर्ट प्रयोग गर्न चाहेको छ । यो नियम ल्यापटपका लागि सन् २०२६ मा लागू हुनेछ भने स्मार्टफोन र ट्याब्लेटका लागि जुन २०२५ मा लागू गर्न सकिनेछ।

यस सूचीमा वियरेबल डिभाइसेस र फिचर फोनहरू समावेश गर्न सकिँदैन। यसअघि, सन् २०२२ मा भारत सरकारले यसबारे सोच्न थालेको थियो । साे समयमा एक देश एक चार्जरबारे पनि बैठक बसेको थियो । भारतले चाँडै आफ्नो नयाँ नियम घोषणा गर्न सक्छ तर, कुनै निश्चित मिति भने खुलाइएको छैन ।

नेपालमा भने हालसम्म याे नियम लागू गरिएकाे छैन ।

युरोपियन युनियनमा पहिलेदेखि नै यो नियम

युरोपेली संघले सन् २०२२ मा यो नियम पारित गरेको थियो । साे समयमा, एप्पलले यसको विरोध गरेको थियो । कम्पनीले लाइटनिङ पोर्टका लागि धेरै वकालत गरे पनि त्यसमा सफलता हात पार्न सकेन ।

तर, गत वर्ष कम्पनीले आफ्ना फोनमा लाइटनिङ पोर्टको साटाे टाइप–सी चार्जिङ पोर्ट प्रयोग गर्न थालेको छ । टाइप-सी पोर्ट भएतापनि आईफोनले अर्को ब्रान्डको चार्जरबाट चार्ज गर्दा तात्ने समस्या देखिएकाे छ। एप्पलले नयाँ फोन लन्च गर्दा प्रयोगकर्तालाई यसबारे जानकारी पनि दिएको थियो । कम्पनीले अन्य ब्राण्डका चार्जर प्रयोग गर्दा आइफोनमा समस्या आउन सक्ने स्पष्ट पारेको थियो ।

Resize text
Scroll to Top