गभर्नर र अर्थ सचिवसँग मौद्रिक नीतिका बिषयमा छलफल

आज अर्थ समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठक दिउँसो २ बजे बस्दैछ ।

बैठकमा आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल हुनेछ ।

केन्द्रीय बै‌ंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलाे साता भित्र ल्याउने तयारी गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top