श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ जारी गर्ने

nepalipaisa

SOURCE : Nepalipaisa

नेपाली पैसा
काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ प्रस्ताव सहित भदौ ४ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको कर्पोरेट कार्यालय, नक्साल काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।
सभामा यस कम्पनीले प्रिमियम वा अंकित मूल्यमा आइपीओ निष्कासन गर्ने सम्बन्धमा छलफल गर्नेछ । आइपीओ जारी गर्नका लागि  सञ्चालक समितिलाई अधिकार प्रदान  एजेन्डा पनि रहेको छ । साथै, सभाले अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top