अपि पावरको बोनस सेयर घोषणा

SOURCE: NEPALI PAISA

काठमाडौं : अपि पावरले ९.४७ % लाभांश घोषणा गरेको छ । यस कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ९% बोनस सेयर र ०.४७% नगद लाभांश (कर तिर्न) घोषणा गरेको हो ।
CHART

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top