कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फन्डको प्रतिफल घोषणा

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फन्डले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनिहरुमा वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित तथा योजना व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी धनवृद्धि योजनाले करसहित ९.५ प्रतिशत र कुमारी इक्विटी फन्डले पनि करसहित ९.५ प्रतिशत नै नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Resize text
Scroll to Top